आधुनिक अप्रेशन थियटर बाट सेवा सुचारु

आधुनिक अप्रेशन थियटर बाट सेवा सुचारु

April 23, 2022 by HCRCNPJLOGIN0
WhatsApp-Image-2022-04-22-at-3.53.15-PM.jpeg

२०७९ बैशाख ९ गते शुक्रवार दिन सम्बन्धित बिरामीको हातबाट रिवन काटी आधुनिक अप्रेसन थियटरको उद्घाटन गरिएकोछ । दाङ निवासी गिता चौधरीको डिम्बासयमा रहेको ट्युमर अप्रेसन गरि निकालिएकोछ । वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. कुमार शान शाह र डा. मन्जु बि.सि. शाह सहितको चिकित्सक टिम प्रती धन्यवाद दिदै, बिरामी महिलाको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *




WE CARE, WE CAN





WE CARE, WE CAN




+977 081-538150
+977 081-535151


24/7 EMERGENCY NUMBER

Call us now if you are in a medical emergency need, we will reply swiftly and provide you with a medical aid.